Edx Login (For Institute)
Affiliated Members Login
Marksheet verification



If you have any problem to login or you don't have any login detail. Contact 061 538358 / 9856038358.
Thank You.

Home / News & Events

News & Events CAN-Kaski Activities

Computer association of Nepal kaski activities - कम्प्युटर एसोसिएसन नेपाल (क्यान)महासंघ कास्कीको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन

कम्प्युटर एसोसिएसन नेपाल (क्यान)महास

ूरतmदान जीवन दान जीवनदान महादानू भन्ने मुल उद्यघोसका साथ कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत वार्षिक कार्ययोजनामा राखिएक [...]

Read more...
Computer association of Nepal kaski activities - कम्प्युटर एसोसिएसन नेपाल महासंघ कास्कीको दशौं वार्षिकोत्सव तथा एघारौ साधरण सभा सम्पन्न

कम्प्युटर एसोसिएसन नेपाल महासंघ कास्

कम्प्युटर एसोसिएसन नेपाल महासंघ कास्कीको दशौं वार्षिकोत्सव तथा एघारौ साधरण सभा भव्यताका साथ सम्पन्न भएको छ । सृजनाचोक स्थित ह्वाइट हाउस पार्टि प्यालेसमा संस्थाका अध्यक्ष श्री युवराज पौड्यालको सभापतित्व र संस्थाका उपाध्यक [...]

Read more...
Computer association of Nepal kaski activities - डिजिकम क्यान इन्फोटेक २०१८ हुने

डिजिकम क्यान इन्फोटेक २०१८ हुने

कम्प्युटर एसोसिएसन नेपाल महासंघ कास्की शाखाको आयोजना यही फाल्गुन ४ देखि ८ गतेसम्म पोखराकाे नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा नवौ डिजिकम क्यान इन्फोटेक २०१८ हुने भएको छ । मोफसलमा निरन्तर क्यान इन्फोटेक भब्य रुपमा सफल परिरहे [...]

Read more...
Computer association of Nepal kaski activities - क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो

क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्

कम्प्युटर एसोसिएसन नेपाल महासंघ कास्की शाखाको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीद्वारा सह-आयोजनामा यही फाल्गुन ५ देखि ८ गतेसम्म पोखराकाे नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ‘आठौं जेरक्स क्यान इन्फोटेक २०१ [...]

Read more...
Computer association of Nepal kaski activities - यस संस्करणको ‘क्यान इन्फोटेक विथ मोबाईल एक्सपो’लाई ऐतिहासिक बनाउने छौं

यस संस्करणको ‘क्यान इन्फोटेक विथ मोब

>क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो कम्प्यूटर एसोसिएसन अफ नेपाल क्यान महासंघ कास्की साखाको आयोजनामा तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी समितीको सह–आयोजनामा यही २०७३ फाल्गुण ५ देखि ८ सम्म सम्पन्न हुन गइरहेको आठौं क्यान इन [...]

Read more...
Computer association of Nepal kaski activities - क्यान इन्फोटेकमा क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता

क्यान इन्फोटेकमा क्षेत्रीयस्तरको टा

पोखरा, १० माघ । क्षेत्रीय स्तरको टाइपिङ प्रतियोगिता हुने भएको छ । पोखरामा आगामी फागुन ५ गतेदेखि हुने ‘क्यान इन्फोटेक–२०१७ विथ मोबाइल एक्स्पो’को अवसरमा प्रतियोगिता हुन लागेको हो । फागुन ७ गते शनिबार प्रतियोगिता हुने कार्यक्रम [...]

Read more...