Edx Login (For Institute)
Affiliated Members Login
Marksheet verification



If you have any problem to login or you don't have any login detail. Contact 061 538358 / 9856038358.
Thank You.

Home / News & Events

News & Events CAN-Kaski Activities

Computer association of Nepal kaski activities - ११औ प्रभुपे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिङ्क फागुन ११ देखि पोखरामा, स्पोन्सर तथा स्टल खुल्ला ।

११औ प्रभुपे क्यान इन्फोटेक–२०२० इन ए

सूचना र प्रविधिको विकासले संसारलाइ एउटा सानो गाँउको रुपमा परिणत गर्न सफल भएको छ । विश्वमा सूचना र प्रविधिमा भएको विकासलाइ नेपालले पनि पछ्याउदै अगाडि बढिरहेको छ, नेपालमा सूचना र प्रविधिको विकास र विस्तारलाइ संस्थागत रुपमा अगा [...]

Read more...
Computer association of Nepal kaski activities - क्यान इन्फोटेक पोखरामा फागुन ११ देखि, तयारी तिब्र

क्यान इन्फोटेक पोखरामा फागुन ११ देखि,

आगामी फागुन ११ देखि १५ गतेसम्म पोखरामा ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ हुने भएको छ । क्यान कास्कीद्वारा आयोजित ११औं संस्करणको क्यान इन्फोटेकको तयारीलाई तिब्र बनाइएको सोमबार आयोजित पत्रकार सम्मेलन [...]

Read more...
Computer association of Nepal kaski activities - Dr. Nabin Khanal Director of Program Management, Worldwide Cloud Strategy & Solutions at Microsoft Corporation

Dr. Nabin Khanal Director of Program Management, Worldwide Cloud Strategy & Solutions at Microsoft C

कम्प्युटर एसोसिएसन नेपाल महासंघ कास्कीको आयोजनामा क्यान महासंघ कास्कीको कार्यसमिति टिम र अमेरिकाको माइक्रोसफ्ट कम्पनीका वल्डवाइड क्लाउड स्टाट्रिजी डाइरेक्टर डा. नविन खनाल संग एक दिवसिय अन्र्तकृया कार्यक्रम सम्पन्न भएको [...]

Read more...
Computer association of Nepal kaski activities - क्यान महासंघका केन्द्रिय सचिव जगन गुरुङ्ग तथा सदस्य कृष्ण प्रसाद पौडेल सम्मानित

क्यान महासंघका केन्द्रिय सचिव जगन गु

कम्प्युटर एसोसिएसन नेपाल महासंघ गण्डकी प्रदेशको आयोजना तथा क्यान महासंघ कास्कीको होस्टिङ्गमा हालै सम्पन्न भएको क्यान महासंघको निर्वाचनमा केन्द्रिय सचिव पदमा निर्वाचित जगन बाहादुर गुरुङ्ग र सदस्य पदमा निर्वाचित कृष्ण प्रस [...]

Read more...
Computer association of Nepal kaski activities - कम्प्युटर एसोसिएसन नेपाल (क्यान)महासंघ कास्कीको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन

कम्प्युटर एसोसिएसन नेपाल (क्यान)महास

ूरतmदान जीवन दान जीवनदान महादानू भन्ने मुल उद्यघोसका साथ कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत वार्षिक कार्ययोजनामा राखिएक [...]

Read more...
Computer association of Nepal kaski activities - कम्प्युटर एसोसिएसन नेपाल महासंघ कास्कीको दशौं वार्षिकोत्सव तथा एघारौ साधरण सभा सम्पन्न

कम्प्युटर एसोसिएसन नेपाल महासंघ कास्

कम्प्युटर एसोसिएसन नेपाल महासंघ कास्कीको दशौं वार्षिकोत्सव तथा एघारौ साधरण सभा भव्यताका साथ सम्पन्न भएको छ । सृजनाचोक स्थित ह्वाइट हाउस पार्टि प्यालेसमा संस्थाका अध्यक्ष श्री युवराज पौड्यालको सभापतित्व र संस्थाका उपाध्यक [...]

Read more...