Edx Login (For Institute)
Affiliated Members Login
Marksheet verification



If you have any problem to login or you don't have any login detail. Contact 061 538358 / 9856038358.
Thank You.

Home / News & Events / कम्प्युटर एसोसिएसन नेपाल (क्यान)महासंघ कास्कीको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन

News & Events CAN-Kaski Activities

कम्प्युटर एसोसिएसन नेपाल (क्यान)महासंघ कास्कीको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन

ूरतmदान जीवन दान जीवनदान महादानू भन्ने मुल उद्यघोसका साथ कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत वार्षिक कार्ययोजनामा राखिएको सामाजिक कार्यक्रम यस संस्थाकाअध्यक्ष रुक्मागत भण्डारी (विश्वास) को अध्यक्षता तथा पोखरा मनपा वार्ड न ८ का वार्ड अध्यक्ष श्री रुद्रनाथ बरालको प्रमुख आतिथ्तामा सम्मन्न भएको थियो भने कार्यक्रमको संयोजन संस्थाका निर्वतमान अध्यक्ष युवराज पौड्यालले गर्नुभएको थियो । कार्यक्रमा संस्थाका संस्थापक अध्यक्षतथा केन्द्रिय सचिव जगन बाहादुर गुरुङ्ग, पूर्व अध्यक्ष इविन्द्रराज तिवारी, राजेन्द्र कुमार श्रेष्ठ, चण्डी प्रसाद अर्याल, गुणानिधि पाण्डे, गण्डकी प्रदेशका कोषाध्यक्ष राजेन्द्र तिवारी जिल्ला कार्य समिति उपाध्यक्ष आषिश गुरुङ्ग, दिप्तियउपाध्यक्ष विकास भुर्तृेल , सचिव सेवक क्षितिज, कोषाध्यक्ष् ाविश्व प्रधान सह सचिव महेन्द ्रभुर्तेल सदस्य कुन्दन मल्लिक, दामोदर डुम्रे,सवि शेरचन रुद्रनाथ न्यौपाने दिपक राजगिरी , इश्वरराज चालिसे तालिम व्यावस्थापन उपसमितिका संयोजक निर्दोश डुम्रे,लेखा समिति संयोजक मातृका पोखरेल सदस्य कमल पाण्डे लगायत यस संस्थाका सदस्य ज्यू हरु तथा अन्य संघ संस्थाबाट उल्लेख्य सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रम माप्रमुख अतिथि रुद्रनाथ बरालले क्यान महासंघ कास्कीव् यावशायिक संस्था भएपनि विभिन्न समाजिकउत्तरदायित्व पुरा गदै आइरहेकोले भोलिका दिनहरुमा पनि वाडा संग सहकार्य गदै अगाडि बढ्ने बचन बद्धता व्याक्त गर्नुभयो ।

About autor

biswas Front End.

This news "कम्प्युटर एसोसिएसन नेपाल (क्यान)महासंघ कास्कीको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन" has been uploaded by biswas on 2019-11-09 03:32:23.
Share this news