Edx Login (For Institute)
Affiliated Members Login
Marksheet verification



If you have any problem to login or you don't have any login detail. Contact 061 538358 / 9856038358.
Thank You.

Home / News & Events / Dr. Nabin Khanal Director of Program Management, Worldwide Cloud Strategy & Solutions at Microsoft Corporation

News & Events CAN-Kaski Activities

Dr. Nabin Khanal Director of Program Management, Worldwide Cloud Strategy & Solutions at Microsoft Corporation

कम्प्युटर एसोसिएसन नेपाल महासंघ कास्कीको आयोजनामा क्यान महासंघ कास्कीको कार्यसमिति टिम र अमेरिकाको माइक्रोसफ्ट कम्पनीका वल्डवाइड क्लाउड स्टाट्रिजी डाइरेक्टर डा. नविन खनाल संग एक दिवसिय अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । उक्तm अन्र्तकृया कार्यक्रममा डा. खनालले आफू गरिव परिवारमा जन्मेदेखि अमेरिकाको माइक्रोसफ्ट कम्पनीको वल्डवाइड क्लाउड स्टाट्रिजी डाइरेक्टर हुदा सम्मको अनुभव शेयर गर्नुभएको थियो । मानिसको जीन्दगी र्नै चुनौती हो चुनौती समाना गर्नु सक्नु नै सफलता प्राप्त गर्नु हो भन्ने जस्ता महत्वपूर्ण सफलतका प्रेरणादायी भनाइ राख्नुका साथै माइक्रोसफ्ट कम्पनीको वारेमा जानाकारी गराउनु भएको थियो त्यसैगरी वहाँसगै आउनुभएका वहाँका सहकर्मी जेम्स पिटरले पनि आइ सी टी क्षेत्रमा नेपाली शैक्षिक क्षेत्रमा सहयोग गर्न तयार रहेको जानाकारी दिनुभएको थियो ।

About autor

biswas Front End.

This news "Dr. Nabin Khanal Director of Program Management, Worldwide Cloud Strategy & Solutions at Microsoft Corporation" has been uploaded by biswas on 2020-01-12 05:57:09.
Share this news