Edx Login (For Institute)
Affiliated Members Login
Marksheet verification



If you have any problem to login or you don't have any login detail. Contact 061 538358 / 9856038358.
Thank You.

Home / News & Events / ११औ प्रभुपे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिङ्क फागुन ११ देखि पोखरामा, स्पोन्सर तथा स्टल खुल्ला ।

News & Events CAN-Kaski Activities

११औ प्रभुपे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिङ्क फागुन ११ देखि पोखरामा, स्पोन्सर तथा स्टल खुल्ला ।

सूचना र प्रविधिको विकासले संसारलाइ एउटा सानो गाँउको रुपमा परिणत गर्न सफल भएको छ । विश्वमा सूचना र प्रविधिमा भएको विकासलाइ नेपालले पनि पछ्याउदै अगाडि बढिरहेको छ, नेपालमा सूचना र प्रविधिको विकास र विस्तारलाइ संस्थागत रुपमा अगाडि बढाउनका लागि वि.स. १९९२ सालमा नेपालको राजधानी काठमाण्डौमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) को स्थापना भइ यस क्षेत्रको विकास र विस्तारमा अग्रणी भूमिका खेलिरहेको जानाकारी गराउन चाहान्छौ । यसैगरी कास्की जिल्लामा वि.सं २०६५ भाद्र १६ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा कम्प्युटर एसोसिएसन नेपाल, कास्की को नाममा दर्ता भएको यो संस्था महासंघमा रुपान्त्रण भएसंगै एउटा उत्कृष्ट जिल्ला शाखाको रुपमा स्थापित हुन सफल भएको छ । यस संस्थाले सूचना र प्रविधिसंग सम्बन्धित विशेषज्ञ, व्यवसायी, उत्पादक, ट्रेडिङ अर्गनाइजेसन, इन्स्च्यिुट आदि जस्ता व्यवसायीहरुको साझा संस्थाको रुपमा काम गदै आइरहेको छ । त्यसैगरी अन्य सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुका साथै नेपाल सरकारले अगाडि सारेको डिजिटल नेपाल फेमवर्कका कार्यक्रमहरु तथा गण्डकी प्रदेशले सूचना तथा प्रविधिमा ल्याएका कार्यक्रमहरुलाइ हाम्रो तर्फबाट वहाँहरुसंग सहकार्य तथा उत्तरदायित्व बहन गरि अगाडि बढीरहेका छौ । मोफसलमा निरन्तर १० औ क्यान इन्फोटेकसम्म भव्य रुपमा सफल पारिसकेको क्यान महासंघ कास्कीले ११ औं संस्करणको प्रदेश स्तरिय ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ को आयोजना गरेको छ । फागुन ११ देखि १५ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने हामीले विश्वास लिएका छौं । कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नविनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यका साथ इन्फोटेकको तयारीलाई तिब्र पारिएको छ । इन्फोटेकको अबधिमा निम्न बमोजिमका कार्यक्रमहरु संचालन हुने जानाकारी गराउन चाहान्छौ । १) आइ सी टी प्रोडक्टरहरुको प्रर्दशर्नी एवं बिक्रि वितरण २) आइसीटी रोजगारी फर्म वितरण र तालिम संचालन कार्यक्रम ३) आइसीटी सेमिनार ४) जिल्ला तथा प्रदेश स्तरिय रनिङ्ग शिल्ड आइटी क्विज प्रतियोगिता ५) जिल्ला तथा प्रदेश स्तरिय टाइपिङ्ग प्रतियोगिता । ६) जिल्ला तथा प्रदेश स्तरिय आइसीटी स्पिच प्रतियोगिता । ७) फ्री ल्यापटप तथा कम्प्युटर मर्मत क्याम्प संचालन । ८) रोर्वट प्रतियोगिता । ९) आइसीटी म्यूजियम प्रर्दशर्नी । १०) आइसीटी विजनेस टक ९द्यद्दद्य ७ द्यद्दऋ० अन्र्तक्रिया कार्यक्रम सम्पुर्ण प्रतियोगिताहरुमा विजयी प्रथम, द्धितिय र तृतीय हुनेहरुका लागि प्रमाण पत्र, ट्रफी तथा आर्कषक पुरस्कारको व्यावस्था गरिएको छ । मेलामा करिव १०० वटा आइसीटीसंग सम्बन्धित स्टलहरु रहने छन भने करिव ५०,००० दर्शकहरुले मेला अवलोकन गर्ने लक्ष्य राखिएको छ । मेलाबाट करिब रु ३५,००००० (अक्षरुपी पैत्तिस लाख मात्र) आम्दानी हुने लक्ष्य राखिएको छ भने करिव रु ३०,०००,०० (अक्षरुपी तीस लाख मात्र) खर्च हुने अनुमान गरिएको छ । इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिनेछ साथै सामाजिक क्षेत्रमा पनि हामीले योगदान पु¥याउनेछौं । इन्फोटेकको तयारीका क्रममा क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी ‘विश्वास’ को संयोजकत्वमा ३५ वटा विभिन्न उपसमिति गठन गरिएको छ । सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार इन्फोटेकको तयारीका लागि आ–आप्mना कार्यहरुलाइ तिव्रताका साथ अगाडि बढाइ काम गरिरहनु भएको छ । गत वर्ष देखि सुरु भएको प्रदेश स्तरिय क्यान इन्फोटक लाइ सफल पार्नक लागि कास्की जिल्ला सहित ९ वटा जिल्लाहरुमा जिल्ला समन्यय समितिहरु गठन गरि मेलाको प्रचार प्रसार अन्य तयारी गरिरहेको जानाकारी गराउन चाहान्छौ । इन्फोटेकमा हालसम्म मुख्य प्रायोजन प्रभुपे ९एच्ब्द्यज्ग् एब्थ्० ले गरेको छ त्यसैगरी इन एसोसिएसन विथ वल्र्डलिंक ९ध्इच्ीम्ीक्ष्ल्प्०, गोल्ड स्पोन्सरमा ब्रर्दश ९द्यचयतजभच० विंथ कास्र्पस्काई ९प्बकउभचकपथ० र स्मार्ट ९क्ःब्च्त्०, सिल्भर स्पोन्सरमा भायानेट ९ख्ष्बलभत०, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन ९ीद्यभ्ँ० र एस–पार्वर ९क्(एइध्भ्च्०, डिजीटल र्पानरमा ब्रेनडिजिट(द्यचबष्लमष्नष्त० नलेज पार्टनरमा, निम एकेडेमी ९ल्भभम ब्अबमझथ०, अफिसियल इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स ९एच्ब्द्यज्ग् क्ष्लकगचबलअभ०, स्पिच कम्पिटिसन प्रतियोगिता स्पोन्सरमा टिपी लिङ्क नेटवर्क९त्ए ीष्लप ल्भतधयचप एखत ीतम० प्रा.लि.सेक्युरिटी पार्टनरमा एम.बि. टे«डर्स ९ः।द्य। त्चबमभचक० न्यूरोड पोखरा, फ्रि मेन्टिनेन्स क्याम्पमा इन्टेल ल्यापटप हाउस ९क्ष्लतभ िीबउतयउ ज्यगकभ० न्यूरोड पोखरा ले साथ दिएको छन् । सूचना र प्रविधिको विकासले संसारलाइ एउटा सानो गाँउको रुपमा परिणत गर्न सफल भएको छ । विश्वमा सूचना र प्रविधिमा भएको विकासलाइ नेपालले पनि पछ्याउदै अगाडि बढिरहेको छ, नेपालमा सूचना र प्रविधिको विकास र विस्तारलाइ संस्थागत रुपमा अगाडि बढाउनका लागि वि.स. १९९२ सालमा नेपालको राजधानी काठमाण्डौमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) को स्थापना भइ यस क्षेत्रको विकास र विस्तारमा अग्रणी भूमिका खेलिरहेको जानाकारी गराउन चाहान्छौ । यसैगरी कास्की जिल्लामा वि.सं २०६५ भाद्र १६ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा कम्प्युटर एसोसिएसन नेपाल, कास्की को नाममा दर्ता भएको यो संस्था महासंघमा रुपान्त्रण भएसंगै एउटा उत्कृष्ट जिल्ला शाखाको रुपमा स्थापित हुन सफल भएको छ । यस संस्थाले सूचना र प्रविधिसंग सम्बन्धित विशेषज्ञ, व्यवसायी, उत्पादक, ट्रेडिङ अर्गनाइजेसन, इन्स्च्यिुट आदि जस्ता व्यवसायीहरुको साझा संस्थाको रुपमा काम गदै आइरहेको छ । त्यसैगरी अन्य सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुका साथै नेपाल सरकारले अगाडि सारेको डिजिटल नेपाल फेमवर्कका कार्यक्रमहरु तथा गण्डकी प्रदेशले सूचना तथा प्रविधिमा ल्याएका कार्यक्रमहरुलाइ हाम्रो तर्फबाट वहाँहरुसंग सहकार्य तथा उत्तरदायित्व बहन गरि अगाडि बढीरहेका छौ । मोफसलमा निरन्तर १० औ क्यान इन्फोटेकसम्म भव्य रुपमा सफल पारिसकेको क्यान महासंघ कास्कीले ११ औं संस्करणको प्रदेश स्तरिय ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ को आयोजना गरेको छ । फागुन ११ देखि १५ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने हामीले विश्वास लिएका छौं । कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नविनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यका साथ इन्फोटेकको तयारीलाई तिब्र पारिएको छ । इन्फोटेकको अबधिमा निम्न बमोजिमका कार्यक्रमहरु संचालन हुने जानाकारी गराउन चाहान्छौ । १) आइ सी टी प्रोडक्टरहरुको प्रर्दशर्नी एवं बिक्रि वितरण २) आइसीटी रोजगारी फर्म वितरण र तालिम संचालन कार्यक्रम ३) आइसीटी सेमिनार ४) जिल्ला तथा प्रदेश स्तरिय रनिङ्ग शिल्ड आइटी क्विज प्रतियोगिता ५) जिल्ला तथा प्रदेश स्तरिय टाइपिङ्ग प्रतियोगिता । ६) जिल्ला तथा प्रदेश स्तरिय आइसीटी स्पिच प्रतियोगिता । ७) फ्री ल्यापटप तथा कम्प्युटर मर्मत क्याम्प संचालन । ८) रोर्वट प्रतियोगिता । ९) आइसीटी म्यूजियम प्रर्दशर्नी । १०) आइसीटी विजनेस टक ९बी टु बी र बी टु सी० अन्र्तक्रिया कार्यक्रम सम्पुर्ण प्रतियोगिताहरुमा विजयी प्रथम, द्धितिय र तृतीय हुनेहरुका लागि प्रमाण पत्र, ट्रफी तथा आर्कषक पुरस्कारको व्यावस्था गरिएको छ । मेलामा करिव १०० वटा आइसीटीसंग सम्बन्धित स्टलहरु रहने छन भने करिव ५०,००० दर्शकहरुले मेला अवलोकन गर्ने लक्ष्य राखिएको छ । मेलाबाट करिब रु ३५,००००० (अक्षरुपी पैत्तिस लाख मात्र) आम्दानी हुने लक्ष्य राखिएको छ भने करिव रु ३०,०००,०० (अक्षरुपी तीस लाख मात्र) खर्च हुने अनुमान गरिएको छ । इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिनेछ साथै सामाजिक क्षेत्रमा पनि हामीले योगदान पु¥याउनेछौं । इन्फोटेकको तयारीका क्रममा क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी ‘विश्वास’ को संयोजकत्वमा ३५ वटा विभिन्न उपसमिति गठन गरिएको छ । सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार इन्फोटेकको तयारीका लागि आ–आप्mना कार्यहरुलाइ तिव्रताका साथ अगाडि बढाइ काम गरिरहनु भएको छ । गत वर्ष देखि सुरु भएको प्रदेश स्तरिय क्यान इन्फोटक लाइ सफल पार्नक लागि कास्की जिल्ला सहित ९ वटा जिल्लाहरुमा जिल्ला समन्यय समितिहरु गठन गरि मेलाको प्रचार प्रसार अन्य तयारी गरिरहेको जानाकारी गराउन चाहान्छौ । इन्फोटेकमा हालसम्म मुख्य प्रायोजन प्रभुपे ९एच्ब्द्यज्ग् एब्थ्० ले गरेको छ त्यसैगरी इन एसोसिएसन विथ वल्र्डलिंक गोल्ड स्पोन्सरमा ब्रर्दश विंथ कास्र्पस्काई र स्मार्ट सिल्भर स्पोन्सरमा भायानेट ९ख्ष्बलभत०, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र एस–पार्वर डिजीटल र्पानरमा ब्रेनडिजिट( नलेज पार्टनरमा, निम एकेडेमी अफिसियल इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स स्पिच कम्पिटिसन प्रतियोगिता स्पोन्सरमा टिपी लिङ्क नेटवक प्रा.लि.सेक्युरिटी पार्टनरमा एम.बि. टे«डर्स न्यूरोड पोखरा, फ्रि मेन्टिनेन्स क्याम्पमा इन्टेल ल्यापटप हाउस० न्यूरोड पोखरा ले साथ दिनुभएको छ ।

About autor

biswas Front End.

This news "११औ प्रभुपे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिङ्क फागुन ११ देखि पोखरामा, स्पोन्सर तथा स्टल खुल्ला ।" has been uploaded by biswas on 2020-01-29 02:47:46.
Share this news