Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री ज्यू लाई स्वागत कार्यक्रम

यहि मिति २०७८ साउन ३० गते कम्प्युटर एसोसियसन नेपाल महासंघ कास्की शाखाको टिमले कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा ज्यु लाई ज्यूलाई उहाँको कार्य कक्षमा क्यान कास्की शाखाको तर्फवाट स्वागत कार्यक्रम गरियो । उक्त कार्यक्रममा क्यान महासंघ कास्कीका अध्यक्ष विश्वास भण्डारी, संस्थापक अध्यक्ष श्री जगन वहादुर गुरुङ, पूर्व अध्यक्ष चण्डी प्रसाद अर्याल, पूर्व अध्यक्ष गुणानिधि पाण्डे, पूर्वअध्यक्ष चिन्तामणि वास्तोला तथा निर्वतमान अध्यक्ष युवराज पौडेल सहभागित रहनु भएको थियो