Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

कार्यालय व्यवस्थापन

यान महासंघ कास्कीको कार्यालय व्यवस्थापन अन्तर्गत सचिवालयको कम्प्युटरमा संस्थाको हिसाब किताब पारदर्शि बनाउने उद्देश्यले मिति २०७९ जेठ १ गतेदेखि Busy Accounting Software Install गरिएको छ । यस कार्यलाई संस्थाका कोषाध्यक्ष श्री रुद्रनाथ न्यौपानेले संयोजन गर्नुभएको थियो भने उक्त सफ्टवयर Lele Ventures ADV Pvt. Ltd. का प्रोपाइटर बालकृष्ण न्यौपानेले १ वर्ष सम्मका लागि निःशुल्क प्रदान गरी सहयोग गर्नुभएको थियो ।