Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

क्यालेण्डर बिमोचन कार्यक्रम

क्यान महासंघ कास्की शाखाको आयोजनामा मिति २०८० बैशाख ५ गते संस्थाको कार्यालयमा क्यान महासंघ केन्द्रीय सदस्य तथा क्यान महासंघ कास्कीका पूर्व अध्यक्ष श्री चिन्तामणी बास्तोलाको प्रमुख आतिथ्यता र श्री दुधमान गुरुङको अध्यक्षतमा क्यालेण्डर बिमोचन कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, क्यानमा आवद्ध सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रमा प्रमुख अतिथि, संस्थापक अध्यक्ष साथमा पूर्व अध्यक्षहरुले मन्तव्य राख्नुभएको थियो भने स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा प्रथम उपाध्यक्ष श्री पुरुषोत्तम कुंवरले राख्नु भएको थियो ।