Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

पहिलो चरणको खोप अभियान

कम्प्युटर एशोसियसन महासंघ, कास्की शाखाको आयोजना तथा यस संस्थाका पूर्व अ्रध्यक्ष श्री चण्डी प्रसाद अर्याल ज्यूको विशेष पहलमा पहिलो चरणको खोप २०७८ भाद्र ५ गते यस संस्थामा रहनु भएका २५ जना सदस्य तथा कर्मचारीहरुलाई पहिलो डोज खोप लगाइएको थियो ।