Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

शान्तिपूर्ण विरोध कार्यक्रम

बैंक तथा वित्तिय संथाहरुबाट आम उद्योगी तथा व्यवसायीहरुको अहित हुने प्रावधानहरुको विरोध स्वरुप मिति २०७९ फागुन ११ गते पोखरा उद्योग वाषिज्य संघको आयोजनामा पोखराको विपि चोक, चिप्लेढुङ्गा स्थित क्यान महासंघ कास्कीका अध्यक्ष श्री दुधमान गुरुङ, क्यान महासंघ नेपालका केन्द्रिय सदस्य श्री चिन्तामणि बास्तोला लगायतको उपस्थिती सहित उक्त कार्यक्रममा क्यान महासंघ कास्कीको तर्फबाट सहभागिता जनाइएको थियो ।